देश

काठमाडौं । वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ ।
ललितपुर महानगरपालिका–१ को कार्यालयनजिक वाग्मती नदीमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
आज बिहान शव भेटिएको हो । नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ १०:३७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग