site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कैलालीमा डुबेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

कैलाली । कैलालीको धनगढीमा खोलामा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय पंकज लाभको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार, मृतक लाभ धनगढी–१, वसन्तटोल र वडा नम्बर–८, धनगढीगाउँको बीचबाट बग्ने नवदुर्गा खोलामा हामफाली बेपत्ता भएका थिए । खोजतलासका क्रममा २०० मिटर टाढा मृतावस्थामा भेटिएको हो ।

निजको शव परीक्षणका निम्ति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu