site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केरल पहिरो : मृत्यु हुनेको संख्या १४४ पुग्यो

केरल । भारतको केरल राज्यको वायनाडमा गएको पहिरोमा मृत्यु हुनेको संख्या १४४ पुगेको छ । १९२ घाइतेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

अझै ९८ व्यक्ति बेपत्ता भएको मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् ।

उक्त पहिरो मंगलबार बिहान गएको थियो । पहिरोका कारण केरलमा दुई दिन राजकीय शोक घोषणा गरिएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro