site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भन्सार महसुल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रियसभाले भन्सार महसुल विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । 

सोमबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार महसुल विधेयक, २०८१ लाई मूल रूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

KFC Island Ad
NIC Asia

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेस गरेका थिए । प्रस्तावमाथि छलफल भई अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे ।

राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro