site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल हुँदै दुबई भाग्न लागेकी एक भारतीय महिला सीमामा पक्राउ
SkywellSkywell

नयाँदिल्ली । भारतको पञ्जावमा विभिन्न ठगी धन्दामा संलग्न एक महिला पक्राउ परेकी छन् । नेपाल हुँदै दुबई भाग्न लागेको पत्ता लागेपछि नेपाल–भारत सीमाबाट उनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । 

पञ्चाब प्रहरीको वान्टेड सूचीमा रहेकी ती महिला पूर्वी चम्पारणको रक्सौलबाट नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ ।  

KFC Island Ad
NIC Asia

रक्सौलका सबडिभिजनल पुलिस अफिसर (एसडीपीओ) धीरेन्द्र कुमारका अनुसार सालिका वाधवा नामकी ती महिला भारत–नेपालमैत्री पुलमा पक्राउ परेकी हुन् । 

उनलाई पक्राउ गरेर हरैया प्रहरीलाई हस्तान्तरण गरिएको थियो । उनलाई पञ्जाब प्रहरीले चाँडै हिरासतमा लिने जनाइएको छ । 
उनका गतिविधिबारे अलर्ट जारी भएपछि अध्यागमनले नियन्त्रणमा लिएको बताइएको छ । उनीविरुद्ध गत वर्षको डिसेम्बर ६ मा चण्डीगढमा मुद्दा दर्ता भएको थियो । उनीबारेमा थुप्रै ठगीका उजुरी पञ्जाबमा दर्ता भएको पाइएको प्रहरीको कथन छ । हिन्दुस्तान टाइम्स 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro