site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–६, लौँठीगाउँकी ३१ वर्षीया गर्भवती लक्ष्मी बुढाको उद्धार गरिएको छ । सुत्केरी व्यथाले च्यापेपछि उनलाई लौँठी स्वास्थ्यचौकीमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार हेलिकोप्टरमार्फत उनलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत बुढाको उद्धार गरिएको लौँठी स्वास्थ्यचौकीका संयोजक नवराज भण्डाराले बताए । “सुत्केरी व्यथाले च्यापेको अवस्थामा बुढालाई स्वास्थ्यचौकीमा ल्याइएको थियो । तर, सुत्केरी गराउन सक्ने अवस्था नभएपछि स्वास्थ्यकर्मीको सिफारिसमा सुर्खेत रेफर गरिएको हो,” संयोजक भण्डारीले भने ।

यसका निम्ति स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले सहजीकरण गरेको अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २१:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro