site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केन्याका राष्ट्रपतिले गरे मन्त्रीहरू बर्खास्त
तस्बिर : एएफपी ।
Dabur Nepal
NIC Asia

नैरोबी । केन्याका राष्ट्रपति विलियम रुटोले सरकारविरोधी हप्तौँको प्रदर्शनपछि मन्त्रीहरू बर्खास्त गरेका छन् । क्याबिनेटमा अब उपराष्ट्रपति रिगाथी गाचागुवा र मुख्य क्याबिनेट सचिव मुसालिया मुदाभादी मात्र बाँकी छन् ।

उनले व्यापक छलफलपछि फराकिलो नयाँ सरकार बनाउने समेत बताएका छन् । विवादास्पद करसम्बन्धी विधेयकका कारण केन्यामा आन्दोलन चर्किरहेका बेला राष्ट्रपतिले पछिल्लो निर्णय गरेका हुन् ।

उनले उक्त विधेयक गएको जुनको अन्त्यमा व्यापक प्रदर्शनपछि फिर्ता लिएका थिए । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro