site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मन किन दुख्छ ? मनलाई कसरी नियन्त्रणमा राख्ने ? 
SkywellSkywell

काठमाडौं । मन लाग्छ, मन लाग्दैन, मन पर्छ मन पर्दैन, मन खुसी हुन्छ मन दुःखी हुन्छ...। मनसँग जोडिएका यी र यस्तै कुराहरुसँगै जोडिएका हुन्छन् मानसिका आनीबानी, विचार अनि दिनचर्या । धेरैले भन्ने गरेका छन् मनकै कारण यो अवस्थामा आइपुगियो, अधिकांश नकारात्मक परिणामहरुमा । 

तर वास्तवमा मन मानिसलाई दुःख वा सुख निम्त्याउने साधन मात्रै हो त ? या मनलाई कुनै माध्यमबाट नियन्त्रणमा राख्न सकिन्छ ? मन र चित्त एउटै अस्तित्व हो या फरक ? 

KFC Island Ad
NIC Asia

मानबारे यीनै विविध विषयमा बाह्रखरीकर्मी अस्मिता रिजालले योग विज्ञ तथा अनुसन्धानकर्ता डा. सुमन बिष्टसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ सोही कुराकानीको भिडियो अंश–
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro