देश
काठमाडौं । मन लाग्छ, मन लाग्दैन, मन पर्छ मन पर्दैन, मन खुसी हुन्छ मन दुःखी हुन्छ...। मनसँग जोडिएका यी र यस्तै कुराहरुसँगै जोडिएका हुन्छन् मानसिका आनीबानी, विचार अनि दिनचर्या । धेरैले भन्ने गरेका छन् मनकै कारण यो अवस्थामा आइपुगियो, अधिकांश नकारात्मक परिणामहरुमा ।
तर वास्तवमा मन मानिसलाई दुःख वा सुख निम्त्याउने साधन मात्रै हो त ? या मनलाई कुनै माध्यमबाट नियन्त्रणमा राख्न सकिन्छ ? मन र चित्त एउटै अस्तित्व हो या फरक ?
मानबारे यीनै विविध विषयमा बाह्रखरीकर्मी अस्मिता रिजालले योग विज्ञ तथा अनुसन्धानकर्ता डा. सुमन बिष्टसँग कुराकानी गरेकी छिन् । प्रस्तुत छ सोही कुराकानीको भिडियो अंश–
प्रकाशित मिति: सोमबार, असार २४, २०८१ ०८:३८
प्रतिक्रिया दिनुहोस्