site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
१४ किलो चाँदीका गहनासहित तीनजना पक्राउ, दुई भारतीय
SkywellSkywell

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १४ किलो चाँदीका गहनासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुईजना भारतीय नागरिक हुन् ।

पक्राउ पर्नेमा भारतको रक्सौलस्थित पूर्वी चम्पारणका २२ वर्षीय अमन कुमार, २६ वर्षीय बिक्कीकुमार साह र पर्साका ३४ वर्षीय श्रवणप्रसाद कानु छन् ।

KFC Island Ad
NIC Asia

उनीहरूलाई काठमाडौंको सानो गौचरणस्थित एक अटो वर्कसपबाट पक्राउ गरिएको हो । ललितपुरबाट भारतीय नम्बर प्लेटको गाडीमा अवैध चाँदीका गरगहना ल्याएर काठमाडौंका विभिन्न स्थानमा बिक्री गर्न लागेको विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro