site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कञ्चनपुरमा भ्यान दुर्घटना
तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

कञ्चनपुर । कञ्चनपुरमा शनिबार एउटा भ्यान दुर्घटना भएको छ । शुक्लाफाँटा नगरपालिका–५, वनसमितिनजिक पूर्वपश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२ ००१ ज ०४९१ नम्बरको यात्रुवाहक भ्यान (विंगर) दुर्घटना भएको हो ।

भ्यान कैलालीको अत्तरियाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै थियो । तीव्र गतिको भ्यानलाई चालकले नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जनाइएको छ ।

भ्यानमा १० जना सवार थिए । तीमध्ये चार यात्रु सामान्य घाइते भएका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro