site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्चीमा जलसतहले पार गर्‍यो सतर्कतातह  
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

जलसतह बढ्दो क्रममा रहेका कारण नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

दाङमा मध्यम वर्षा भएको छ । कोइलाबास वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएको हो । 

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भएर बग्ने  स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम छ । यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro