site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लाका नदीमा बहाव बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह
सुनसरीको दृश्य । फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशका केही नदीमा आज पनि पानीको बहाव बढ्ने सम्भावना छ । दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ र कास्की र भई बहने अधिकांश साना नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती जिल्लाका केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको अनुमान छ ।

Agni Group
NIC Asia

यस्तै, इलाम, झापा, भोजपुर, पर्वत, जाजरकोट, दैलेख, बर्दिया, कैलाली, कालीकोट, अछाम र डोटी भई बहने साना नदीमा पनि बहाव बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्दो हुने अनुमान छ । वाग्मती, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत उल्लेख्य बढ्दो हुने महाशाखाको अनुमान छ ।

Global Ime bank

b1-1720063968.JPGb2-1720063968.JPG
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ०९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu