site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुयोग सहकारीका अध्यक्षसहित तीनजना पक्राउ, सात करोड ठगेको आरोप
सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवा । (बायाँदेखि दायाँ)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रहरीले ललितपुरको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीनजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुरको मानभवनमा रहेको सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुल्चोकका ४३ वर्षीय सुनिल महर्जन, उपाध्यक्ष मंगलबजारकी ६० वर्षीया मलिका महर्जन र सचिव भक्तपुरको सूर्यविनायकका ३७ वर्षीय  अर्पण कवा रहेका छन् ।

Agni Group
NIC Asia

उनीहरूविरुद्ध बचतकर्ताहरूको निक्षेप अपचलन गरेर सात करोड १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेको आरोप गरेको उजुरी परेको थियो ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu