site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको महाधिवेशन : दस्तावेजमाथि समूहगत छलफल जारी
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनको तेस्रो दिन दस्तावेजमाथि समूहगत छलफल जारी छ । 

आइतबारदेखि काठमाडौंको कमलादीमा जारी महाधिवेशनमा १२ समूहले प्रस्तुत दस्तावेजमाथि छलफल गरिरहेका छन् ।

यस्ता छन् १०औँ महाधिवेशनका १२ वटा समूह : 
समूह १– कोसी प्रदेश 
समुह २– मधेस (क) सप्तरी, सिराहा, धनुषा, महोत्तरी 
समूह ३– मधेस (ख) सर्लाही, रौतहट, बारा, पर्सा
समूह ४– वाग्मती (क) धादिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुर 
समूह ५– वाग्मती (ख) काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक,  नुवाकोट, रसुवा
समूह ६– गण्डकी प्रदेश
समूह ७– लुम्बिनी प्रदेश
समूह ८– कर्णाली (क) हुम्ला, दैलेख, कालिकोट, पश्चिमरूकुम, सल्यान
समूह ९– कर्णाली (ख) डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगु
समूह १०– सुदुरपश्चिम प्रदेश
समूह ११– उपत्यका, सम्पर्क, प्रवास, विभाग
समूह १२ – महासंघ, जनसंगठन, सल्लाहकार, जेष्ट कम्युनिष्ट मञ्च

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्