site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गाडीभित्रको शंकास्पद सुटकेसमा भेटिए थोत्रा कपडा र सुर्तीका पोका
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–३ स्थित बीचबजारमा पार्किङ गरिराखेको गाडीभित्र फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । नेपाली सेनाको विज्ञ टोलीले झन्डै पाँच घन्टापछि शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

बुधबार दिउँसो पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको गाडीमा अपरिचित व्यक्तिले सुटकेस राखेर हिँडेका थिए ।

Agni Group
NIC Asia

सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरू भेटिएको धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

कारमा शंकास्पद वस्तु राख्ने एक जनालाई सीसीटीभी फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट नियन्त्रणमा लिए प्रहरी उपरिक्षक केसीले बताए ।

Global Ime bank

अज्ञात व्यक्तिले कारभित्र सुटकेस राखेर हिँडेपछि दिनभर बजारमा तनावको स्थिति सिर्जना भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २१:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu