देश
![चदाहा खोलाले सतर्कता तह नाघ्यो](https://12khari.top/uploads/posts/Badhi-1717468048.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । सिन्धुलीको चदाहा खोलाले सतर्कता तह पार गरेको छ । चदाहा खोलाको जलमापन केन्द्रले सोमबार बेलुका ६:२० बजे जलसतह (३९८.१० मि.) पार गरेको र बढ्दो क्रममा रहेको बाढी पूर्मानुमान मशाखाले जनाएको छ ।
महाशाखाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, असार १७, २०८१ १८:५०
प्रतिक्रिया दिनुहोस्