site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीलाई प्रश्न– प्रधानमन्त्रीको शपथ कहिले लिनुहुन्छ ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको बताएका छन् ।

सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले उनलाई सोधेका थिए, 'प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले हो ?' 

जवाफमा उनले भने, "यस वर्ष त त्यस्तो लाग्दैन त मलाई ।”

तर, बाहिर चर्चा धेरै हुनु राम्रो भएको उनको भनाइ छ ।

गएको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच भेट भएपछि गठबन्धन परिवर्तनको चर्चा भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro