site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मकवानपुर, पर्सा र उदयपुरमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह 
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । देशका केही स्थानमा अहिले भारी वर्षा भइरहेको छ । मकवानपुर, पर्सा, उदयपुरलगायत स्थानमा भारी वर्षा भइरहेको छ । 

पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिंगेमा भारी वर्षा मापन भएको छ । कर्रा, लोथरलगायत क्षेत्र भएर बहने स–साना नदीहरूको बहाव बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो तीन घण्टामा चितवनको शक्तिखोर र कल्याणपुर आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको छ ।   

यस्तै पर्साको ठोरी र आसपासका क्षेत्रहरूमा पनि भारी वर्षा मापन भएको छ । त्यसैले रिउ खोलालगायत क्षेत्र भएर बग्ने स–साना नदीहरूको बहाव बढ्ने भन्दै विभागले तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेले सतर्कता अपनाउनुपर्ने जनाएको छ । 

Global Ime bank

उदयपुरको सदरमुकाम गाइघाट र आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ । त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय