site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रियुगा खोलामा जलसतह सतर्कता तहभन्दा माथि, तटीय क्षेत्रमा सतर्क रहन आग्रह 
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उदयपुर जिल्लाको सदरमुकाम गाइघाट र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । त्रियुगा खोलाको गाइघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

जलसतह बढ्दो क्रममा रहेकाे छ । नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसोसम्म सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

कोसी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय