site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सातदोबाटोमा लेन मिच्ने सरकारी गाडीमा को थियो ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सामाजिक सञ्जालमा एक सरकारी गाडीले लेन मिचेर अर्काे लेनमा गएको भिडियो चर्चामा छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको देखिन्छ ।

Agni Group
NIC Asia

उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवन श्रेष्ठका अनुसार यो घटना गत शुक्रबारको हो । गाडीले ललितपुरको सातदोबाटोबाट ग्वार्काे जाने सडकमा लेन उल्लंघन गरेको उनले बताए ।

सरकारी नम्बरप्लेट भएको गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको एसएसपी श्रेष्ठले बताए ।

Global Ime bank

लेन उल्लंघन गरेका बेला गाडीमा चालकमात्रै रहेको र उनलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय