site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
अविरल वर्षासँगै जलमग्न विराटनगर (तस्बिरहरू)
SkywellSkywell

विराटनगर । अविरल वर्षाका कारण विराटनगर महागनरपालिकाको अधिकांश भाग जलमग्न भएको छ । गएरातिदेखि परेको वर्षाले  कोसी राजमार्गको मुनालपथ खण्ड जलमग्न छ । यसैगरी भित्री सडकमा समेत डुबानमा परेको छ । 

विराटनगरको पूर्वमा अवस्थित सिंघीया र पश्चिमतर्फको केशलिया खोलामा बाढीको बहाव बढेको छ । महानगरपालिकाले डुबान हुन नदिन बर्खाअघि नै नाला सफा गर्ने कार्य गरेको जनाएको थियो । 

Dabur Nepal
NIC Asia

Biratnagar-1-1719376793.jpg

Biratnagar-3-1719376793.jpg

Biratnagar-4-1719376793.jpg

Biratnagar-6-1719376793.jpg

Biratnagar-5-1719376793.jpg

तस्बिरहरू : कुमार लुइँटेल

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro