बाह्रखरी फोटो
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ । जतसतह सतर्कता तह माथि पुग्दा नदी तथा खोला किनारका बस्तीमा पानी पसेको छ । वाग्मती नदी किनारको सुकुम्बासी बस्तीमा पानी पसेको छ । प्रहरीले बाढीमा फसेकालाई उद्धार गर्ने तयारी गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ ०८:३३
प्रतिक्रिया दिनुहोस्