काठमाडौं । अविरल वर्षाका कारण वाग्मतीमा शुक्रबार देउसोदेखि नै बाढी आएको थियो । शुक्रबारदेखि सुरु भएको बाढी आउनेक्रम अझै रोकिएको छैन । वाग्मतीमा शुक्रबारदेखि नै जलसतहले सतर्कता तह पार गरेको थियो । अहिले खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com