बाह्रखरी फोटो
म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीको कटान नियन्त्रणका लागि निर्माण गरिएको काउन्टर फोर्ट प्रविधिको पर्खाल । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा कालिगण्डकी नदी किनारमा १४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको बलियो पर्खाल) र ३० मिटर, ‘ग्राभेटी’ प्रविधिको पर्खाल निर्माण गर्ने काम हालै सम्पन्न भएको हो । तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ ०७:१९
प्रतिक्रिया दिनुहोस्