site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनामा ६३३ बिघा सात कठ्ठा जग्गा सरकारको मातहत ल्याइयो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पछिल्लो तीन महिनामा अतिक्रमित र गैरकानुनी रूपमा प्रयाेग गरिएको ६३३ बिघा सात कठ्ठा १३ घुर जग्गा सरकारी मातहत ल्याइएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले स्थानीय सरकारमार्फत अतिक्रमित सरकारी सार्वजनिक जग्गाको लगत संकलन गर्ने र फिर्ता ल्याउने अभियान चलाएको बताए । 

उनले अतिक्रमणमा परेका अन्य जग्गा समन्वय गर्दै फिर्ता ल्याउने क्रम भविष्यमा समेत जारी रहने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro