site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नेपाल टेलिकममा फोन नलाग्ने समस्या
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ । सोमबार अपराह्न साढे चार बजेतिर टेलिकमको नेटवर्कभित्र फोन नलाग्ने समस्या देखिएको हो ।

नेपाल टेलिकमबाट नेपाल टेलिकमको नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । यद्यपि, एनसेलको नेटवर्कमा भने समस्या छैन ।

समस्याको कारण के हो भन्ने खुलेको छैन । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro