site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नेपाल अब कतार इस्लामिक बैंकको रेमिट सर्भिसमा
Dabur Nepal
NIC Asia

दोहा । कतार इस्लामिक बैंक (क्यूआईबी)ले मोबाइल र लाइट एपमार्फत नेपाललाई डाइरेक्ट रेमिट सर्भिसमा जोडेको छ । नेपाललाई डाइरेक्ट रेमिट सर्भिसमा जोड्न नबिल बैंकसँग उसले ‘एलाइन्स’ गरेको जनाइएको छ ।

क्यूआईबीले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, जोर्डन, फिलिपिन्स, इजिप्ट र यूकेमा डाइरेक्ट रेमिट सर्भिस विस्तार गरेको समाचारमा उल्लेख छ । यसअन्तर्गत मिनेटभित्रै ग्राहकको सम्बद्ध देशस्थित खातामा रकम पुग्ने जनाइएको छ ।

यो सेवा सातै दिन चौबिसै घण्टा उपलब्ध हुनेछ । ग्राहकले ‘ट्रान्ज्याक्सन’को एसएमएस अपडेट तुरुन्तै पाउने जनाइएको छ । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro