site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् सचिवालयका कर्मचारीको माग पूरा गर्न आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संघीय संसद् सचिवालयका कर्मचारीको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यस्तो बताएकी हुन् ।

कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै उनले अन्याय गर्न नहुनेमा जोड दिइन् । उनले कर्मचारीका माग पूरा गर्न अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro