site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

भक्तपुर । भक्तपुर नगरपालिका–१, घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बागलुङको गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । उपचारका निम्ति भक्तपुर अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

दुर्घटना गराउने सवारीसाधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ का ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको उनले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu