site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पञ्चकन्या स्टीलले पायो ‘ग्रिन प्रो’ प्रमाणपत्र
SkywellSkywell

काठमाडौं । पञ्चकन्या स्टील प्रा. लि.ले ५०० एक्सडी र ५५० एक्सडी रिबार (फलामे छड) हरूले ‘ग्रिन प्रो’ प्रमाणपत्र प्राप्त गरेका छन् । कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको एक महत्त्वपूर्ण उपलब्धि रूपमा लिइएको छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री सीआईआई सोराभजी गोदरेज ग्रीन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ‘ग्रिन प्रो’ प्रमाणपत्रले वातावरणीय प्रदूषणका लागि कडा मापदण्ड पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिन्छ । यो प्रमाणपत्र ग्रहणपश्चात पञ्चकन्या स्टीलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गर्दछ ।

Dabur Nepal
NIC Asia

पञ्चकन्या स्टीलको ५०० एक्सडी र ५५० एक्सडी रिबारहरू भैरहवामा निर्माण हुन्छ । यो प्रमाणपत्रले पञ्चकन्या स्टीलको दिगो निर्माण सामग्रीहरूमा अग्रणीको रूपमा स्थिति अझ बलियो बनाएको छ र यसले नेपालमा हरित क्रान्तिलाई  समर्थन गरेको कम्पनीको बुझाइ छ ।

पञ्चकन्या समूहले नेपालमा स्टील, प्लास्टिक, निर्माण सामग्री र जलविद्युत्‌मा रुचि राख्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro