site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युनिग्लोब फुटसल फ्रेन्जी : समृद्धि स्कुल प्रथम
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले प्रतियोगिताको आयोजना गरेको थियो । 

मंगलबार सुरु भएको खेल चार दिनसम्म चलेको हो । जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो भएको प्रतियोगिताका संयोजक मिलन बम ठकुरीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलमा ‘बेस्ट किपर’ अवार्ड भने सनसाइन स्कुलका सुशन खत्रीले पाएका छन् । त्यस्तै, ‘बेस्ट प्लेयर’ अवार्ड समृद्धि स्कुलकै सौगात राना मगरले पाएका छन् । 

खेलमा देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूका ९० वटा समूह सहभागी भएका थिए । कमलादीस्थित युनिग्लोबको आफ्नै फुटसल कोर्टमा खेल भएको थियो । 

Global Ime bank

प्रतियोगिताको विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement