site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
काठमाडौं महानगरले भोलिको खेल चाबहिल र हाँडीगाउँमा लाइभ गर्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले आईसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल पनि लाइभ गर्ने भएको छ ।

सोमबार बिहान ५:१५ बजे हुने तय भएको खेलको लाइभ चाबहिलको गणेशस्थान फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरनबाट गरिने महानगरले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरले यसअघि भएका नेपालका दुईवटै खेलको लाइभ गरेको थियो । वर्षाका कारण श्रीलंकासँको खेल भने हुन सकेको थिए ।

नेपाल सोमबार समूह चरणको अन्तिम खेल खेल्न लागेको हो । तीन खेलबाट एक अंक जोडेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।

Global Ime bank

महानगरले ठूला एलइडी स्क्रिनमा खेलको लाइभ गर्दै आएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  २२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement