site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लमजुङमा पहिरोले दुई घर बगाउँदा चारजना बेपत्ता
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । लमजुङमा पहिरोले दुइवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन् । 

क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति गएको पहिरोले दुईवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेगनाथ चापागाईंले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

रुद्रमणि गुरुङ र पञ्चकुमारी गुरुङको घर बगाएको हो । “रुद्रमणि गुरुङको घर बगाउँदा रुद्रमणि र पञ्चकुमारी गुरुङको घर बगाउँदा उनीसहित उनको परिवारका तीजना बेपत्ता भएका हुन्,” प्रहरी निरीक्षक चापागाईंले बाह्रखरीसँग भने । 

स्थानीय प्रहरी चौकीबाट घटनास्थलमा प्रहरी पुगिसकेको उनले बताए । जिल्ला प्रहरी कार्यालयबाट डीएसपी मीनबहादुर घलेको नेतृत्वमा उद्धारका लागि थप प्रहरी गएको उनले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu