site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा आठ इजरायली सेनाको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

गाजा । दक्षिणी गाजामा आठ इजरायली सेना मारिएको शनिबार इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)ले जनाएको छ । यो घटना गएको अक्टोबर ७ पछिको सबैभन्दा घातक घटना भएको आईडीएफले जनाएको छ ।

आईडीएफले सो घटनाका बारेमा पुनरवलोकन भइरहेको जनाएको छ । प्रारम्भिक तथ्यअनुसार कन्भोइसँगै रहेको आर्मर्ड भेइकल जहाँ सेना थिए बिहान ५ बजेर १५ मिनेट जाँदा विस्फोटमा परेको थियो । उत्तर पश्चिम इलाकामा आतंककारी पूर्वाधारलाई लक्षित अपरेसनका क्रममा ताल अल सुल्तानमा सो घटना भएको हो ।

मृतकमध्ये एकजना क्याप्टेन वास्सेन मोहम्मद  इन्जिनियरिङ बटालियनका डेपुटी कम्पनी कमान्डर भएको र अन्य सातजनाको अझै सनाखत बाँकी रहेको जनाइएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातानाहुले सो घटनामा गहिरो दुःख व्यक्त गरेका छन् । सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ११:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro