site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
युरो २०२४ डिशहोमको एचडी क्वालिटीमा हेर्न पाइने
SkywellSkywell

काठमाडौं । युरोपका २४ टिमको सहभागिता रहने प्रतियोगिताका खेलहरू डिशहोमको एचडी क्वालिटीमा हेर्न सकिने भएको छ । प्रत्यक्ष प्रसारण सोनी नेटवर्कमार्फत हुने भन्दै उक्त खेलहरू डिशहोमबाट पनि प्रसारण हुने डिशहोम फाइबर नेटले जानकारी दिएको छ ।

युरो २०२४ शनिबारदेखि सुरु हुँदै छ । नेपाली समयअनुसार शनिबार बिहान पौने १ बजे जर्मनी र स्कटल्यान्डको खेलसँगै युरो २०२४ को सुरुआत हुनेछ ।

KFC Island Ad
NIC Asia

जुलाई १४ सम्म चल्ने युरोमा ६ समूह बनाइएको छ । समूह ‘ए’ मा जर्मनी, स्कटल्यान्डसँगै हङगेरी र स्विटजरल्यान्ड छन् । समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् ।

समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्विया र इङ्ल्याण्ड छन् । समूह ‘डी’मा नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स र पोल्याण्डलाई राखिएको छ । समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेनलाई राखिएको छ । त्यस्तै, समूह ‘एफ’मा टर्की, जर्जिया, पोर्चुगल र चेज रिपब्लिक छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro