site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सम्पत्ति शुद्धीकरणमा नविन सुवेदी दोषी ठहर, दुई करोड ६१ लाख २९ हजार असुली हुने फैसला 
Dabur Nepal
NIC Asia

काठमाडौं । विशेष अदालतले नविन सुवेदीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । सुवेदीको सम्पत्ति गैरकानुनी आर्जनबाट भएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनबाट विशेष सरकारी वकिलले चलाएको मुद्दामा सुवेदीबाट बिगो र जरिबानासहित दुई करोड ३७ लाख ५४ हजार ४०१ रुपैयाँ असुल हुने फैसला भएको हो । 

विशेष अदालतका न्यायायाधीशहरू अध्यक्ष टेकनारायाण कुँवर र सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई तीन वर्ष कैद हुने पनि फैसला गरेको हो । यस्तै उनलाई थप २३ लाख ७५ हजार ५४० रुपैयाँ र तीन महिना १८ दिन सजाय हुने पनि फैसला गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro