site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनसेलको रिटमा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश, जेठ २९ गतेको पेसी
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले रिटमा पूर्ण सुनुवाइका लागि पेसी तोक्न भनेको हो ।

एनसेल आजियाटाका तर्फबाट प्रमुख कानुन, नियमन र कर्पोरेट अधिकृत रमेश घिमिरेले दायर गरेको रिटमा विपक्षी बनाइएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसहितको जवाफ आइसकेको भन्दै रिटलाई पूर्ण इजलासका लागि पेसी तोक्न आदेश भएको हो ।

पूर्ण सुनुवाइका लागि यही जेठ २९ गतेको पेसी तोकिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu