site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान
फाइल तस्बिर

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशका समकक्षी प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणामा ‘न्यायालयको अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन प्रधानन्यायाधीश श्रेष्ठ बिहीबार ढाका प्रस्थान गरेका हुन् ।

विमान बंगलादेशको उडानबाट ढाका प्रस्थान गरेका प्रधानन्यायाधीश श्रेष्ठसँग उनकी श्रीमती रोशनी अमात्य र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल सहभागी रहेको सर्वोच्च अदालले जनाएको छ ।

press-note-suprime-court-1717661322.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro