site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीकाे महाधिवेशनमा दुईहजार प्रतिनिधि रहने
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे १०औँ महाधिवेशनमा दुईहजार प्रतिनिधि रहने भएका छन् ।

आइतबार बानेश्वरमा आयाेजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव घनश्याम भुसालले 'दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ' भन्ने नाराका साथ महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए ।

KFC Island Ad
NIC Asia

महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ ।

विशेषगरी रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने क्षेत्रमा सकारात्मक हस्तक्षेपको संकल्पका साथ महाधिवेश आयोजना गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ ।

Nekapa-ES-1717315120.jpg
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro