site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् २०२४ का २५ ‘उत्कृष्ट’ एयरलाइन्स
फाइल तस्बिर ।
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । एयरलाइन रेटिङ डटकमले सन् २०२४ का निम्ति विश्वका २५ विमान कम्पनीको रेटिङ गरेको छ । उक्त सूचीको पहिलो नम्बरमा कतार एयरवेज परेको छ । त्यसपछि क्रमशः कोरियन एयर, क्याथी प्यासिफिक एयरवेज, एयर न्युजिल्यान्ड, इमिरेट्स, एयर फ्रान्स/केएलएम, अल निप्पोन एयरवेज, इत्तिहाद एयरवेज र क्वान्तास छन् ।

यस्तै, सूचीमा भर्जिन अस्ट्रेलिया/एट्लान्टिक, भियतनाम एयरलाइन्स, सिंगापुर एयरलाइन्स, इभा एयर, ट्याप पोर्चुगल, जाल, फिन एयर, हवाइयन, अलास्का एयलाइन्स, लुफर्थान्सा/स्वीस, टर्किज एयरलाइन्स, आईजीए ग्रुप (ब्रिटिस एयरवे एन्ड इबेरिया), एयर क्यानडा, डेल्टा एयरलाइन्स, युनाइटेड एयरलाइन्स र अमेरिकन एयरलाइन्स रहेका छन् । ती एयरलाइन्सका विभिन्न सेवा सुविधाको मूल्यांकनबाट सो सूची तय गरिएको जनाइएको छ ।

यसैगरी, कम भाडाका हिसाबले अल्फाबेटिकल अर्डरअनुसार, एयर एसिया ग्रुप, एयर बाल्टिक, एयर क्यानडा रग, सेबु प्यासिफिक, ईजी जेट, युरो विंग्स, फ्लाई दुबई, पm्लाई नास, गोल, जेट ब्लु, जेट २, जेटस्टार ग्रुप, जेजु एयर, नर्वेजियन, पिच, र्‍यान एयर, स्कुट, स्पाइस जेट, सन कन्ट्री एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स, ट्रान्साभिया, भाइटजेट, भोलोटी, भ्युलिङ र विज एयर रहेको जनाइएको छ । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro