site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
नयाँ दिल्ली आसपास ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । लोकसभा निर्वाचनको सरगर्मीबीच भारतको ठूलो क्षेत्र तातो हावाले प्रभावित भएको छ । ‘हिटवेभ’ निकै नै बढेको त्यहाँको तापक्रमले पनि अनुमान लगाउन सकिन्छ ।

बुधबार (हिजो) नयाँ दिल्लीको मुंगेशपुर इलाकामा ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

Agni Group
NIC Asia

यद्यपि, मौसम विभागले उक्त रेकर्ड ‘सेन्सर’को खराबीका कारण पनि हुन सक्ने जनाएको छ । रेकर्ड र सेन्सरको अध्ययन भइरहेको विभागले जनाएको छ ।

मंगलबार सोही क्षेत्रमा ४९.९ डिग्री सेल्सीयस तापक्रम रेकर्ड गरिएको थियो । बीबीसी हिन्दीबाट ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय