site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीजी दोषजति रविमाथि थोपरेर आफ्नालाई जोगाउन चाहनुहुन्छ : विश्वप्रकाश
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दोषजति गृहमन्त्री रवि लामछिानेमाथि थोपरेर सहकारीको बचत अपचलन प्रकरणमा संलग्न आफ्ना पार्टीका नेता–कार्यकर्ताको रक्षा गरिरहेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंको भृकुटीमण्डमा आयोजित विरोध कार्यक्रममा उनले ओली गृहमन्त्रीको बहानामा संसदीय छानबिन समिति बनाउन तयार नहुनुका चार कारण प्रस्तुत गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“तपाईंकै एमालेका कैयौँ साथीहरू – जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन्,” शर्माले भने, “नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यो जोगाउन एमाले पार्टीलाई नै बदनाम गराउने कर्म गरिरहनुभएको छ ।”

उनले सरकारको अंकगणितका कारण ओली लामिछानेको बचाउमा उभिएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ०८४ मा पुग्दा उभिन नसक्ने गरी खुल्याउने ओलीको दाउ रहेको उनको भनाइ छ ।

Global Ime bank

उनले आफूले जति भक्तपुरका लामिछानेले ओलीलाई बुझ्न समय लाग्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement