site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विश्वप्रकाश शर्माको प्रश्न– दुईवटा नागरिकता हुनेले संसद्, दुईवटा राहदानी हुनेले गृह मन्त्रालय चलाउने हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुईवटा राहदानी हुनेले गृहमन्त्रालय चलाएको र दुईवटा नागरिकता हुनेले संसद् सचिवालय चलाइरहेको बताउँदै छानबिनको माग गरेका छन् ।

उनले सत्यलाई झुटले छोपिरहेकाले आफूहरु विरोध प्रदर्शन गर्न सडकमा आउनुपरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा सहयोग गर्छु भन्दाभन्दै कार्यकक्षबाट गिरफ्तार गरियो,” उनले भने,“दुईवटा पासपोर्ट भएर गृहमन्त्रालय चलाउने, दुईवटा नागरिकता लिनेले संसद् सचिवालय चलाउन पाउने हो ?”

काठमाडौं कांग्रेससले गरेको विरोध सभामा यतिबेला महामन्त्री शर्माले सम्बोधन गरिरहेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय