site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ब्राजिलको बाढी प्रभावित क्षेत्रमा रोग फैलियो
SkywellSkywell
Dabur Nepal
NIC Asia

ब्राजिल । ब्राजिलमा बाढीपछि पानीबाट उत्पन्न हुने रोग फैलिएको छ । ब्राजिलको राज्य रियो ग्रान्दे दो सुलमा पानीबाट उत्पन्न लेप्टोपिरोस्ट रोग ५४ जनामा देखिएको जनाइएको छ । 

सो क्षेत्रमा गएको अप्रिलदेखि मेसम्म अप्रत्यासित रूपमा बाढीको प्रकोप देखिएको थियो । सोसम्बन्धी रोगबाट चारजनाको मात्रै मृत्यु भए पनि करिब ८०० जनामा सो रोग फैलिएको आशंकामा अनुसन्धान भइरहेको जनाइएको छ । बाढीका क्रममा त्यहाँ १६५ मानिसको मृत्यु भएको थियो भने अझै थुप्रै हराइरहेको जनाइएको छ । 

रियो ग्रान्डे डु सुलका करिब ४६९ नगरपालिकाका दुई दशमलव तीन मिलियन मानिस यस पटक ब्राजिल सरकारले भनेको ‘जलवायु प्रकोप’का कारण प्रभावित भएका थिए । त्यसक्रममा पाँच लाख ८१ हजार मानिस विस्थापित भएका थिए । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu