site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको छत्तीसगढमा प्रहरी–माओवादी भिडन्त, आठजना मारिएको दाबी
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतको छत्तीसगढको माओवादी प्रभावित नारायणपुरमा सुरक्षाबलसँगको मुठभेडमा आठ संदीग्ध माओवादी मारिएको प्रहरीले दाबी गरेको छ । प्रहरीको सर्च अपरेसन जारी रहेको र मारिनेको संख्या अझ बढ्न सक्ने जनाइएको छ ।

प्रहरीले बिहीबार बिहान ११ बजेतिर सो क्षेत्रमा अपरेसन सुरु गरेको थियो । बिहीबार प्रहरीसँग दिनभरी नै मुठभेड भएको र सोही क्रममा प्रहरीले राइफल बरामद गरेको हो  । 

सो मुठभेडमा करिब एक हजार जवानले चारैतर्फबाट उक्त स्थललाई घेराबन्दी गरेका थिए । प्रहरीले घटनास्थलबाट टोली आइनसकेकोले क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement