site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारत र श्रीलंका फाइनलमा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारत र श्रीलंका एटीएफ यू–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) को गर्ल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । पाँच राष्ट्रको सहभागिता रहेको राउन्ड रोबिन लिगमा भारत पहिलो र श्रीलंका दोस्रो हुँदै फाइनलमा पुगेका हुन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा भारतले माल्दिभ्स तथा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा पराजित गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा पनि भारत फाइनलमा पुग्न सफल भयो । भारतले श्रीलंकालाई ३–० ले हरायो ।

फाइनलमा भारतको भेट पाकिस्तानसँग हुनेछ । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशमाथि ३–० को सहज जित दर्ता गर्‍यो । फाइनल शुक्रबार हुनेछ ।

Global Ime bank

ब्वाइज र गर्ल्स दुवैमा फाइनल पुग्ने चारै टोली काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यू–१२ टिम प्रतियोगिताका लागि छनोट भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  २३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय