site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतले हार्‍यो टस, इंग्ल्यान्डले पहिले फिल्डिङ गर्ने

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा भारतविरुद्ध इंग्ल्यान्डले पहिलो फिल्डिङ गर्ने भएको छ ।

बिहीबार गुयनामा खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान ओसिलो हुँदा टस करिब एक घण्टापछि भएको हो । टस जितेर इंग्ल्यान्डका कप्तान जस बटलरले फिल्डिङको निर्णय गर्दै भारतलाई ब्याटिङको निम्तो दिए ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro