site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सन्दीप लामिछानेलाई अमेरिकाको भिसा मिलाइदिन राप्रपाको लबिङ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेलका लागि भिसा प्रक्रिया मिलाइन दिन भन्दै लबिङ गरेकाे छ । 

पार्टी प्रमुख सचेतक ज्ञानबहादुर शाही(ज्ञानेन्द्र)ले दिएको जानकारी अनुसार भिसा प्रक्रिया मिलाइदिन भन्दै प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुद मन्त्रालयसँग अनुरोध गरिएको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

“आज एकाबिहानैदेखि सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय  प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीज्युसँग पहल गरेका छौँ,” उनले भने । 

लामिछानेले आफूलाई टी–ट्वाटी विश्वकप खेल्न जाने भिसा अमेरिकाले नदिएको बुधबार जानकारी दिएका थिए । अमेरिकी दूतावासले सो कुरा स्वीकार गर्दै भिसा प्रक्रिया गोप्य हुने भन्दै थप जानकारी दिन अस्वीकार गरेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement