site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मध्यमार्गी प्रस्तावमा छलफल भयो : खनाल
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसदीय छानबिन समिति बनाउने विषय सहमतिबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । समिति बनाउन कार्यादेश तयार पार्न गठित कार्यदलको मंगलबार सिंहदरबारमा बसेको बैठकपछि उनले सौहार्दपूर्ण छलफल भएको बताए ।

खनालले मध्यमार्गी प्रस्तावका विषयमा छलफल गरिएको जानकारी दिए । “सहमतिमा टुंगो लगाउनुपर्छ भन्नेमा छौँ । सौहार्द छलफल भयो,” उनले भने, “केही प्रस्तावमा छलफल भएको छ । बीचको बाटोमा छलफल भइरहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro