site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्यमार्गी प्रस्तावमा छलफल भयो : खनाल
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसदीय छानबिन समिति बनाउने विषय सहमतिबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । समिति बनाउन कार्यादेश तयार पार्न गठित कार्यदलको मंगलबार सिंहदरबारमा बसेको बैठकपछि उनले सौहार्दपूर्ण छलफल भएको बताए ।

खनालले मध्यमार्गी प्रस्तावका विषयमा छलफल गरिएको जानकारी दिए । “सहमतिमा टुंगो लगाउनुपर्छ भन्नेमा छौँ । सौहार्द छलफल भयो,” उनले भने, “केही प्रस्तावमा छलफल भएको छ । बीचको बाटोमा छलफल भइरहेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro