राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न पुगेका छन् ।
विपक्षी दलहरूको बैठकपछि कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की र श्याम घिमिरे प्रचण्डलाई भेट्न गएका हुन् ।
संसद् भवनस्थित प्रचण्डको कार्यकक्षमा उनीहरूबीच सदनको गतिरोध हटाउने विषयमा छलफल भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्